स्वास्थ्य गिता पाण्डेको मृत्यु प्रकरण: दुई स्वास्थ्य संस्था सिल, डा. रुपखेती निलम्बनमा बुटवलमा गर्भवती गीता पाण्डेको मृत्यु प्रकरणमा मेडिकल काउन्सिलको टोलीले दुई स्वास्थ्य संस्थालाई सिल गरेको छ। घटनाको छानबिन नसकुन्जेल डा. आरपी रुपखेतीलाई निलम्बन गरिएको छ। परिवारले चिकित्सकको लापरवाहीले मृत्यु भएको आरोप लगाएका छन्। Arjun Basnet·अप्रिल २५, २०२६