मधेश गरिमा हत्या प्रकरण: आमा-बुवाको गृहमन्त्रालयमा गृहमन्त्रीसँग छलफल बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा-बुवा न्याय माग्न गृह मन्त्रालय पुगेका छन्। उनीहरू गृहमन्त्री सुदन गुरुङसँग छलफल गरिरहेका छन्। कृषिमन्त्री गीता चौधरी पनि छलफलमा सहभागी छिन्। Kamala Devi·अगस्ट २२, २०२६