राजनीति सरकारी नीतिका कारण नागरिकले ज्यान गुमाउनु दुःखद: रास्वपा सांसद पराजुली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारी नीतिका कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुःखद भएको बताएका छन्। उनले नीति निर्माणमा सरकारले नागरिकलाई राहत दिनुपर्नेमा जोड दिए। पराजुलीले… Laxmi Bhattarai·जुलाई १०, २०२६