राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिर एक महिलाले शिशु जन्माएको घटनाले स्वास्थ्य मन्त्री निशा मेहताको गम्भीर ध्यानाकर्षण भएको छ। मन्त्रालयले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन टोली राजविराज पठाएको छ। स्वास्थ्यकर्मीको लापरबाही देखिए…