अर्थ / वाणिज्य ४१ करोडको सरकारी खोप खेर: व्यवस्थापनमा गम्भीर त्रुटि राष्ट्रिय खोप कार्यक्रममा प्रत्येक वर्ष ४१ करोड रुपैयाँभन्दा बढीको खोप खेर गइरहेको छ। खोपको आवश्यकता निर्धारण, भण्डारण र उपयोग व्यवस्थापनमा प्रभावकारी नहुँदा यस्तो अवस्था आएको महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको छ। बीसीजी खोप… Sarita Pandey·जुन ११, २०२६