अर्थ / वाणिज्य राष्ट्र बैंकले सातै प्रदेशका प्रहरीलाई सम्पत्ति शुद्धीकरणबारे तालीम थाल्यो नेपाल राष्ट्र बैंकले सातै प्रदेशका प्रहरी अधिकृतहरूलाई सम्पत्ति शुद्धीकरण, आतकंकारी कार्यमा वित्तीय लगानी तथा आम विनाशका हातहतियार विस्तारमा वित्तीय लगानी सम्बन्धी विशेष अनुशिक्षण तालिम दिन सुरु गरेको छ। Sunita Rai·जुन ३, २०२६