खेलकुद क्यान निलम्बनको संघारमा: अख्तियारलाई कागजात नदिएपछि मन्त्रालयको अन्तिम चेतावनी अख्तियारको छानबिनमा कागजात नबुझाएपछि युवा तथा खेलकुद मन्त्रालयले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गर्नेसम्मको कारबाही तयारी थालेको छ। मन्त्रालयले क्यानलाई अन्तिम स्पष्टीकरण सोध्दै राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार किन कारबाही… Prakash Gurung·मे १०, २०२६