अर्थ / वाणिज्य स्ट्याण्डर्ड सहकारीका सञ्चालक खेमराज निरौलाद्वारा १९ लाख हिनामिना, सरकारी निकाय मौन स्ट्याण्डर्ड सहकारीका अध्यक्ष खेमराज निरौलाले बचतकर्ताको झन्डै १९ लाख रुपैयाँ हिनामिना गरी फरार भएको आरोप छ। रौतहटका अनिल कुमार शाहले आफ्नो रकम फिर्ता नपाएको गुनासो गरेका छन्। प्रहरी र अदालतले समेत सहयोग… Arjun Basnet·जुन ९, २०२६