अर्थ / वाणिज्य अर्थमन्त्रीको २०४८ पछिको आर्थिक सुधारको प्रतिबद्धता: कसरी पूरा होला? अर्थमन्त्री वाग्लेले २०४८ सालयताकै ठूलो आर्थिक सुधार गर्ने प्रतिबद्धता जनाएका छन्। यो प्रतिबद्धताले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको खुला बजार अर्थतन्त्रको नीतिलाई पुनः चर्चामा ल्याएको छ। Sarita Pandey·मे १७, २०२६