स्वास्थ्य चितवनमा जंगली च्याउ खाँदा तीन चेपाङ बालबालिकाको मृत्यु चितवनको इच्छाकामनामा जंगली च्याउ खाँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा नौ वर्षीया नमूना, ११ वर्षीय सञ्जय र १३ वर्षीया मनिता चेपाङ छन्। जेठ १ गतेदेखि आजसम्म फरक-फरक समयमा… Maya Thapa·मे १९, २०२६