अर्थ / वाणिज्य जनकपुरका मिथिला थाली र सृष्टि वैष्णव होटललाई खाद्य स्वच्छता उल्लंघनमा २५/२५ हजार जरिवाना जनकपुरधामका मिथिला थाली र सृष्टि वैष्णव होटललाई खाद्य स्वच्छता र गुणस्तरमा लापरबाही गरेको भन्दै जनही २५ हजार रुपैयाँ जरिवाना गरिएको छ। मिथिला थालीमा अखाद्य कृत्रिम रंगको प्रयोग र न्यून सरसफाइ भेटिएको थियो,… Kamala Devi·जुलाई १०, २०२६