अर्थ / वाणिज्य खाद्य कम्पनीको सीईओ पद खुल्ला, ५ वर्षको अनुभव अनिवार्य खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन खुल्ला भएको छ। उद्योग मन्त्रालयले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न लागेको हो। पाँच वर्षको अनुभव अनिवार्य गरिएको छ। Sunita Rai·जुन १२, २०२६