प्रदेश खाँदबारी कारागार हत्या प्रकरण: ७ प्रहरीसहित १५ लाई जन्मकैद सङ्खुवासभाको खाँदबारी कारागारमा दुई कैदीको हत्या प्रकरणमा ७ प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला सुनाइएको छ। २०८० साउन २४ गते भाग्न खोजेको आरोपमा नियन्त्रणमा लिइएका कैदीको प्रहरी र अन्य कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको… Laxmi Bhattarai·जुन १६, २०२६