प्रदेश खजुरा गाउँपालिकाद्वारा अमन कन्स्ट्रक्सनका पाँच ठेक्का रद्द बाँकेको खजुरा गाउँपालिकाले पाँच योजनाको ठेक्का रद्द गरेको छ। अमन कन्स्ट्रक्सनले सम्झौता अनुसार काम नगरेको भन्दै ठेक्का तोडिएको हो। सडक कालोपत्र लगायतका योजना वर्षौंदेखि अलपत्र परेका थिए। Kamala Devi·जुन ४, २०२६