मधेश धनुषाको क्षीरेश्वरनाथमा सुकुम्वासी आन्दोलन: वैकल्पिक व्यवस्थाबिना बस्ती हटाउने प्रयासले तनाव धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न दिएको निर्देशनपछि स्थानीयवासीले जनकपुर–ढल्केवर सडकखण्ड अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन्। वैकल्पिक बसोबासको माग गर्दै उनीहरू आन्दोलित भएका हुन्। Kamala Devi·मे ८, २०२६