कोसी प्रदेश सरकारले सम्पत्ति छानबिन आयोगको निर्देशनमा पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण माग गरेको छ। मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य र राजपत्रांकित अधिकृतहरूले २०८३ जेठ मसान्तभित्र विवरण बुझाउनुपर्नेछ। प्रदेश स्थापनादेखि २०८२ चैत मसान्तसम्मका…