अर्थ / वाणिज्य कोटहीमाई गाउँपालिकामा नदीजन्य पदार्थ ठेक्काको अनियमिततामा अख्तियारको छापा रुपन्देहीको कोटहीमाई गाउँपालिका कार्यालयमा अख्तियारको छापा। नदीजन्य पदार्थको ठेक्कामा अनियमितताको उजुरीमाथि छानबिन। ठेक्कासँग सम्बन्धित कागजपत्र नियन्त्रणमा लिई अनुसन्धान सुरु। Arjun Basnet·जुन १८, २०२६