विश्व चीनको शान्सी कोइला खानीमा ८२ को मृत्यु, दुर्घटनाको छानबिन हुने चीनको शान्सी प्रान्तको लिउशेन्यु कोइला खानीमा ग्यास विस्फोट हुँदा ८२ जनाको मृत्यु भएको छ। सुरुमा ९० जनाको मृत्यु भएको बताइए पनि अव्यवस्थित अवस्थाका कारण सङ्ख्या संशोधन गरिएको हो। राष्ट्रपति सी चिनफिङले घटनाको… Bikram Magar·मे २४, २०२६