राजनीति कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दै, अनुशासन समितिको पनि बैठक नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। यसैगरी, केन्द्रीय अनुशासन समितिको बैठक पनि सोही दिन दिउँसो २ बजे बस्नेछ। Laxmi Bhattarai·अप्रिल २६, २०२६
राजनीति कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दै, अनुशासन समितिको पनि बैठक अप्रिल २६, २०२६