राजनीति निजामती सेवामा राजीनामाको लहर तीव्र: साउनयता ६१४ कर्मचारीले छाडे निजामती किताबखानाका अनुसार साउन १ देखि असोज १४ गतेसम्म ६१४ कर्मचारीले राजीनामा दिएका छन्। यस अवधिमा ११ सहसचिव र ४ सचिवले सेवा छाडेका छन्। Laxmi Bhattarai·२ घण्टा अघि