अर्थ / वाणिज्य कृष्णनगर भन्सार: १६ अर्ब आयात, ५० करोड निर्यात घट्यो कृष्णनगर भन्सारबाट गत आर्थिक वर्ष २०८२/८३ मा १६ अर्ब ५ करोडभन्दा बढीको आयात भएको छ। निर्यात भने अघिल्लो वर्षको तुलनामा ५० करोडभन्दा बढीले घटेर १ अर्ब ८५ करोडमा सीमित भएको छ। Sunita Rai·अगस्ट २४, २०२६