अर्थ / वाणिज्य भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै नेपालले भारतबाट ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दैछ। परराष्ट्रमन्त्री शिशिर खनालले संसद समितिमा खरिद प्रक्रियाबारे जानकारी गराएका हुन्। कृषि सामाग्री कम्पनी खरिद प्रक्रियामा संलग्न छ। Bikram Magar·मे २०, २०२६