अर्थ / वाणिज्य नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट, वाणिज्य बैंकहरूको कृषि लगानी बढ्ने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन गिरावट आएको छ। सोमबार नेप्से परिसूचक पाँच दशमलव ७३ अङ्कले घटेर दुई हजार ७३८ दशमलव ७२ बिन्दुमा कायम भएको छ। यसबीच वाणिज्य बैंकहरूले भने… Sunita Rai·अप्रिल ३०, २०२६