अर्थ / वाणिज्य कृषि सामग्री कम्पनीका शाखामा १ लाख टन मल थन्कियो, किसान मर्कामा कृषि सामग्री कम्पनीका जिल्ला शाखामा करिब १ लाख टन रासायनिक मल थन्किएको छ । मधेस प्रदेशमा सबैभन्दा बढी मल मौज्दात देखिएको छ । वितरण प्रक्रियामा ढिलाइ हुँदा किसानहरू खेतीको मुख्य सिजनमा मल… Kamala Devi·जुन ११, २०२६