अर्थ / वाणिज्य राष्ट्रिय वाणिज्य बैंकले कृषि कर्जामा ३९ अर्ब प्रवाह गर्यो, ब्याजदर सस्तो राष्ट्रिय वाणिज्य बैंकले कृषि क्षेत्रमा आफ्नो लगानीलाई प्राथमिकता दिँदै २०८२ चैत मसान्तसम्म ३९ अर्ब ५३ करोड २० लाख रुपैयाँ कृषि कर्जा प्रवाह गरेको छ। बैंकले कृषक तथा कृषि उद्यमीहरूलाई आकर्षित गर्न सस्तो… Sunita Rai·अप्रिल २९, २०२६