अर्थ / वाणिज्य अर्थमन्त्रीको भारत भ्रमण: झण्डा नराख्दा शाहीको प्रश्न सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमणमा कूटनीतिक मर्यादाको प्रश्न उठाएका छन्। भारतीय समकक्षीसँगको भेटमा नेपालको राष्ट्रिय झण्डा नराखिएकोमा शाहीले आपत्ति जनाएका छन्। उनले भ्रमण व्यक्तिगत हो वा आधिकारिक, र दूतावासको… Bikram Magar·सेप्टेम्बर १८, २०२६