राजनीति रवि लामिछाने भारत प्रस्थान, उच्चस्तरीय भेटघाट गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणमा नयाँ दिल्ली प्रस्थान गरेका छन्। भाजपा नेता नीतिन नवीनको निमन्त्रणामा पत्नीसहित गएका लामिछानेले उच्चस्तरीय राजनीतिक भेटघाट गर्नेछन्। Sanjay Karki·जुन १, २०२६