स्वास्थ्य सर्वोच्च अदालतले कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज गर्यो सर्वोच्च अदालतले मुलुकी देवानी संहिता ऐन, २०७४ मा रहेको कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज हुने फैसला गरेको छ। यसले कुष्ठरोग लागेका व्यक्तिहरूको मानव अधिकारको सम्मान गरेको छ। Laxmi Bhattarai·अप्रिल २७, २०२६
स्वास्थ्य कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज: सर्वोच्चको ऐतिहासिक फैसला अप्रिल २७, २०२६