कोशी मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु मोरङको लेटाङमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते छन्। Sanjay Karki·७ घण्टा अघि