राष्ट्रिय सभामा सांसदहरूले मुलुकको वर्तमान आर्थिक अवस्था, कूटनीतिक कमजोरी र सामाजिक सुरक्षाका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, विद्युतीय सवारीसाधनको सुरक्षा,…