अर्थ / वाणिज्य माटोको अम्लियपन बढ्दो, प्राङ्गारिक मलमा ठगीको जालो: कसले लिन्छ जवाफ? नेपालमा माटोको अम्लीयपन बढ्दै गएको छ, तर प्राङ्गारिक मलको नाममा किसानहरू ठगिने क्रम बढेको छ। गुणस्तरहीन मलले माटोको उर्वराशक्ति घटाउँदैछ र किसानहरूको लगानी डुबाउँदैछ। यस अनियमिततामा सरकारी निकायको भूमिकामाथि प्रश्न उठेको छ। Arjun Basnet·अप्रिल २६, २०२६