मधेश बारामा ११ वर्षीय बालकको भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ बाराको विश्रामपुरबाट अपहरणमा परेका ११ वर्षीय बालक राजेश कुमार साहको भारतमा हत्या भएको छ। घटनामा संलग्न १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरी अपहरण तथा कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरेको छ। बालकको… Kamala Devi·सेप्टेम्बर १, २०२६