मधेश रौतहट सीमामा भारतीय नागरिक पक्राउ: तीन किशोरीको उद्धार मकवानपुरका तीन किशोरीलाई भारत लैजाँदै गरेको आरोपमा भारतीय नागरिक सलाउद्दीन अन्सारी पक्राउ परेका छन्। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र प्रहरीको संयुक्त टोलीले कुण्डवा चैनपुरबाट अन्सारीलाई पक्राउ गरेको हो। उद्धार गरिएका किशोरीलाई… Kamala Devi·सेप्टेम्बर २१, २०२६