मधेश सप्तरीमा किशोरको शव मोटरसाइकलमा बोकेर भाग्दै गरेका भारतीय नागरिक पक्राउ सप्तरीमा १४ वर्षीय किशोरको शव मोटरसाइकलमा राखेर भाग्दै गरेका भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले घटना दुर्घटना हो वा हत्या भन्नेबारे अनुसन्धान गरिरहेको छ। पक्राउ परेका भारतीय नागरिक 'सोनु मिट हाउस'मा काम… Kamala Devi·जुलाई १६, २०२६