अर्थ / वाणिज्य कास्की अदालतले रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा हटायो कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादी रवि लामिछाने, जीबी राई लगायतविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग हटाएको छ । अदालतले पीडितको रकम छिटो फिर्ता गराउनु मुख्य उद्देश्य भएको भन्दै… Arjun Basnet·मे २२, २०२६