अर्थ / वाणिज्य कालोसूचीमा ६ निर्माण कम्पनी: १ देखि ३ वर्षसम्म सरकारी ठेक्काबाट बञ्चित सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। जिम्मा लिएको काम समयमा पूरा नगरेको भन्दै यी कम्पनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो। यस अवधिमा उनीहरू कुनै पनि… Sunita Rai·जुलाई १४, २०२६