प्रदेश सरुवाको पत्र नबुझी पूर्वाधार कार्यालय बाराका प्रमुख सम्पर्कविहीन: भ्रष्टाचारको आशंका पूर्वाधार विकास कार्यालय, बाराका प्रमुख इन्जिनियर नवीनकुमार महतो सरुवाको पत्र बुझ्नुपर्नेमा एकाएक सम्पर्कविहीन भएका छन्। मन्त्रालयले उनलाई सर्लाही सरुवा गरे पनि उनी पत्र बुझेको मितिदेखि नै सम्पर्कमा आएका छैनन्। यसले कार्यालयमा ठूलो… Arjun Basnet·मे १, २०२६