राजनीति प्रतिनिधिसभाद्वारा १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा १५ सदस्य मनोनित भएका छन्। नयाँ नियमावलीले सदस्य संख्या २१ बाट घटाएर १५ पुर्याएको छ। सभामुख डोलप्रसाद अर्यालले समितिका सदस्यहरूको घोषणा गरेका हुन्। Laxmi Bhattarai·जुन १०, २०२६