राजनीति कांग्रेसमा महाधिवेशनको दुई कार्यतालिका: संस्थापन र इतर पक्षको फरक बाटो नेपाली कांग्रेसभित्र पार्टीको १५औँ महाधिवेशनको मिति र कार्यतालिकालाई लिएर आन्तरिक विवाद चर्किएको छ। पार्टीको संस्थापन पक्ष र निवर्तमान सभापति शेरबहादुर देउवा समूहले एकअर्काभन्दा भिन्न दुई वटा कार्यतालिका सार्वजनिक गरेपछि विवादले थप जटिलता… Laxmi Bhattarai·सेप्टेम्बर २, २०२६