बागमती विस्थापित बालबालिकाको भविष्य सुरक्षित: महानगरले दिने भयो एसईईसम्म पूर्ण आवासीय छात्रवृत्ति काठमाण्डु महानगरपालिकाले नदी किनारका अनधिकृत संरचना हटाउँदा विस्थापित भएका बालबालिकालाई एसईईसम्म पूर्ण आवासीय छात्रवृत्ति दिने भएको छ। महानगर, निजी विद्यालयका छाता संगठन र अभिभावकबीच त्रिपक्षीय सम्झौता भएको छ। पहिलो चरणमा ४१ बालबालिकालाई… Maya Thapa·मे १६, २०२६