प्रदेश काठमाडौं-तराई फास्ट ट्र्याकको म्याद २०८६ सम्म थप, लागत २ खर्ब १३ अर्ब काठमाडौं-तराई फास्ट ट्र्याकको निर्माण म्याद सरकारले तेस्रो पटक २०८६ चैत मसान्त (अप्रिल ३, २०३०) सम्म थप गरेको छ। यसले आयोजनाको लागत २ खर्ब १३ अर्ब रुपैयाँ नाघेको छ। Laxmi Bhattarai·२ दिन अघि