ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख राजस्व सङ्कलन काठमाडौँ उपत्यकामा २४ घण्टाको अवधिमा २ हजार ४८९ सवारी चालक ट्राफिक नियम उल्लङ्घनमा कारबाहीमा परेका छन्। यसबाट २२ लाख ७४ हजार ५०४ राजस्व सङ्कलन भएको छ। मादक पदार्थ सेवन, तीव्र गति, लेन… Sanjay Karki·अप्रिल ३०, २०२६