कोशीमा कांग्रेस–एमाले गठबन्धन टुट्ने निश्चित: कांग्रेसले सरकार छाड्ने सुदूरपश्चिम र कर्णालीपछि कोशी प्रदेशमा पनि कांग्रेस–एमाले गठबन्धन टुट्ने निश्चित भएको छ। नेपाली कांग्रेस कोशीका संसदीय दलका नेता उद्धव थापाले केन्द्रमा छलफल भइरहेको बताए। कांग्रेसले आजै बेलुकासम्म सरकार छाड्ने निर्णय लिने सम्भावना… Sanjay Karki·जुलाई १५, २०२६