अर्थ / वाणिज्य काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४०.८५% बढ्यो, आयात रु ६२ अर्ब नाघ्यो पूर्वी नाका काँकरभिट्टाबाट आर्थिक वर्ष २०८२-८३ मा व्यापार घाटा ४०.८५%ले बढेर रु ३६ अर्ब ३८ करोड नाघेको छ। सोही अवधिमा आयात २२.७१%ले बढेर रु ६२ अर्ब ६८ करोड पुगेको छ। निर्यात ४.१५%ले… Sunita Rai·अगस्ट ८, २०२६