कलंकी भूमि प्रशासनमा बिचौलियाको बोलवाला: बैजनी पोशाक नियम बेवास्ता कलंकी भूमि प्रशासन कार्यालयमा बिचौलिया नियन्त्रणका लागि सरकारले तोकेको बैजनी पोशाकको नियम सोमबार पूर्णतः बेवास्ता गरियो। कार्यालयभित्र बिचौलियालाई कुनै रोकतोक थिएन। Arjun Basnet·मे १९, २०२६