अर्थतन्त्र बेनी-जोमसोम सडक अवरुद्धसँगै ७४ अर्बको विद्युत् क्षति, राहुघाटको उत्पादन रोकियो बेनी–जोमसोम सडकको ४१ ठाउँमा मर्मत सकिए पनि पैदलयात्रा अझै असहज छ। युवाहरूले श्रमदान गरी बाटो सहज बनाइरहेका छन् भने बाँकी खण्डमा मर्मत जारी छ। Sunita Rai·१ दिन अघि