कर्णाली कर्णाली कोरिडोरको खाच्चा खण्डमा सुख्खा पहिरो, यातायात अवरुद्ध हुम्लाको कर्णाली कोरिडोरको खाच्चा खण्डमा शनिबार बिहान गएको सुख्खा पहिरोले यातायात पूर्ण रूपमा अवरुद्ध पारेको छ। सडक डिभिजन कार्यालयले पहिरो हटाउन टोली परिचालन गरेको छ। Sanjay Karki·अप्रिल २६, २०२६