अर्थ / वाणिज्य नारायणी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकको कारबाही, सिइओ सचेत नारायणी डेभलपमेन्ट बैंक कर्जा सीमा उल्लंघनमा राष्ट्र बैंकको कारबाहीमा परेको छ। आर्थिक वर्ष २०८१/८२ मा एक ग्राहकलाई तोकिएको सीमाभन्दा बढी कर्जा प्रवाह गरेको पाइएको थियो। बैंकका तत्कालीन सिइओ विष्णु रेग्मीलाई राष्ट्र बैंकले… Sunita Rai·जुलाई २७, २०२६