अर्थ / वाणिज्य राष्ट्र बैंकको मौद्रिक नीति बुधबारसम्म: ७% आर्थिक वृद्धि र कर्जा सहजीकरण मुख्य लक्ष्य १३ खर्ब लगानीयोग्य रकम भए पनि आधा वाणिज्य बैंक पुँजी कोषको दबाबमा छन्। राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति बुधबारसम्म जारी गर्ने तयारी गरेको छ। यसको मुख्य लक्ष्य ७ प्रतिशत आर्थिक… Sunita Rai·जुलाई ६, २०२६