धोबीखोला करिडोरमा डोजर चल्यो, नदी किनारका पक्की घर भत्काइयो काठमाडौं महानगरपालिकाले धोबीखोला करिडोर क्षेत्रमा नदी किनार अतिक्रमण गरी बनाइएका पक्की घरहरू भत्काउन सुरु गरेको छ। महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीका अनुसार, यो उपत्यकाका नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने अभियानको… Sanjay Karki·मे २, २०२६